सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीमा कार्यरत कर्मचारीको कार्य विवरण (SOP):

सि.नं. पद कार्य विवरण कैफियत
१. आयोजना प्रमुख * आयोजना कार्यक्षेत्र भित्रको योजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने * साईटहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशनहरु दिने * समयमा कार्य सम्पन्न गर्न लगाउने * आवश्यक कारवाहीको लागि सिफारिस गर्ने * निर्माण कार्यमा गुणस्तर कायम गर्न विशेष पहल गर्ने * स्वीकृत कार्यक्रम अनुसार ऐन र परिनिधिभित्र रही योजनाहरु सञ्चालनमा ल्याउने * शहरी विकाससँग सम्बन्धित राय र परामर्श सरोकारवालाहरुलाई उपलब्ध गराउने
२. इन्जिनियर / सब-इन्जिनियर * डिजाइन / ड्रइङ्ग बमोजिम लागत अनुमान तयार गर्ने, बोलपत्र आव्हानमा सहयोग गर्ने, बिल चेक जाँच गरी भुक्तानीको लागि पेश गर्ने * साईटहरुमा आयोजना प्रमुखबाट निर्देशनहरुको पालना गर्ने * समयमा कार्य सम्पन्न गर्न लगाउने * स्वीकृत आयोजनाहरु बमोजिमको तोकिएको जिम्मेवारी समयमै बन्ने गर्ने * निर्माण कार्यमा गुणस्तरको परिक्षणको पहल गर्ने/गराउने
३. लेखा अधिकृत * आर्थिक कारोबार सम्बन्धी सम्पूर्ण कार्यहरु अगाडी बढाउने * बेरुजु फछर्योट गर्ने कार्यमा विशेष पहल गर्ने