सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीको पृष्ठभूमि :
रानाकालमा बसाइएको अङ्ग्रेजबाट स्थापना भएको शहरी विकास तथा भवन निर्माण विभाग बदलिँदो परिवेशमा नेपाल सरकारको स्वामित्वमा रहेको सरकारको नक्शा एवं लागत इष्टिमेट तयार गर्नको साथै तिनको निर्माणको सुपरिवेक्षण गर्न तत्कालीन निर्माण यातायात मन्त्रालय अन्तर्गत भवन विभागको स्थापना भएको थियो । वि.सं. २०२८ सालमा काठमाडौँको भौतिक विकास योजना तयार गरी अगाडी बढेको यो संस्था विभिन्न नामहरुबाट चिन्निदै रु ७० अनुपम जिल्लाहरुमा समेत कार्यालयहरु खोलिँदै गए ।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६८/०८/२१ को निर्णयानुसार आ.व. ०६८/६९ देखि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत २५ डिभिजन कार्यालयहरु तथा एक वटा प्रविधि अनुसन्धान तालिम केन्द्र गरी २६ वटा कार्यालयहरु थप हुन गई शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत कार्यालयहरु संचालन भए । यसैगरी वि.सं. २०७२ सालको भूकम्पपछि आ.व. ०७१/७२ पछिका चारवटा डिभिजन कार्यालयहरु थप हुन गई शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत २९ वटा डिभिजन कार्यालयहरु तथा एक वटा भवन प्रविधि अनुसन्धान तालिम केन्द्र गरी ३० वटा कार्यालयहरु विभाग अन्तर्गत संचालन भए ।
आ.व. ०७३/७४ मा भारतको सिमानासँग जोडिएको तराई क्षेत्रको १५ वटा जिल्लाहरुको सदरमुकामहरुमा रहेको नगरपालिकाहरुको सडक, नाला, बसपार्क जनता सुधार पूर्वाधार निर्माणका लागि सघन शहरी विकास कार्यक्रम, सप्तरीको राजविराज नगरपालिका र सिरहा जिल्लाको सिरहा नगरपालिका समेतमा उक्त कार्यक्रम लागू गरिएको थियो । सोहीताका कार्यालयहरु वि.स. २०७२/०७५ मा संघ सरकार अन्तर्गत ७ वटा संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय तथा १२ वटा सघन शहरी तथा भवन निर्माण आयोजना गरी कुल १९ आयोजना कार्यालयहरु भूकम्पको समयमा सप्तरी, सिरहा र उदयपुर जिल्लाहरु कार्यक्षेत्र भएको सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीमा एक हो ।