यस आयोजना अन्तर्गत भएको कामको विवरण
कार्यक्रम:
राजविराज नगरपालिकामा बसपार्क निर्माण कार्य
गर्नुपर्ने कार्यः
पार्किङ्ग पट, टर्मिनल बिल्डिङ १०%, नाला
काम सकिएको अवस्थाः
पार्किङ्ग पट १०%, टर्मिनल बिल्डिङ १०%, नाला १०%
काम बाँकी रहेको अवस्थाः
१०% पार्किङ्ग पटमा विवाद बाँकी ९०% काम भइरहेको ९०% विवादित एरिया सडकका काम बाँकी
---
कार्यक्रम:
ठेक्का नं. २४/०७३/०७४ (राजविराज न.पा. अन्तर्गत विभिन्न सडक तथा नाला निर्माण)
गर्नुपर्ने कार्यः
सडक : २.२० कि.मि. नाला : ४.०० कि.मि.
काम सकिएको अवस्थाः
सडक : २.२० कि.मि. नाला : ४.०० कि.मि.
काम बाँकी रहेको अवस्थाः
बाँकी रहेको सडक निर्माण कार्य १.९० कि.मि. भईरहेको
---
कार्यक्रम:
ठेक्का नं. २२/०७४/०७५ (राजविराज न.पा. अन्तर्गत विभिन्न सडक तथा नाला निर्माण)
गर्नुपर्ने कार्यः
सडक : १.९२ कि.मि. नाला : १२.२३ कि.मि.
काम सकिएको अवस्थाः
सडक : २.०० कि.मि. नाला : १२.२३ कि.मि.
काम बाँकी रहेको अवस्थाः
बाँकी रहेको सडक निर्माण कार्य ६.९२ कि.मि. भईरहेको
---
कार्यक्रम:
ठेक्का नं. २९/०७३/०७४ (हाटबजार, राजेन्द्र चोक तथा चिल्ड्रेन पार्क एवं राजविराज न.पा. अन्तर्गत विभिन्न सडक तथा नाला निर्माण)
गर्नुपर्ने कार्यः
सडक : २.५९ कि.मि. हाटबजार राजेन्द्र चोक चिल्ड्रेन पार्क
काम सकिएको अवस्थाः
सडक : २.५९ कि.मि. हाटबजारको कार्य ७५% सम्पन्न चिल्ड्रेन पार्क १०% सम्पन्न
काम बाँकी रहेको अवस्थाः
हाटबजारको कार्य सम्पन्न हाटबजारको १५% कार्य भईरहेको चिल्ड्रेन पार्कको ९०% काम भईरहेको
---
कार्यक्रम:
ठेक्का नं. १०/०७४/०७५ (राजविराज न.पा. अन्तर्गत विभिन्न सडक तथा नाला निर्माण)
गर्नुपर्ने कार्यः
सडक : १२.०० कि.मि. नाला : ६.०० कि.मि.
काम सकिएको अवस्थाः
सडक : १२.०० कि.मि. नाला : ६.०० कि.मि.
काम बाँकी रहेको अवस्थाः
बाँकी रहेको सडक निर्माण कार्य १०.०० कि.मि. भईरहेको
---
कार्यक्रम:
राजेन्द्र नारायण सिंह अस्पताल
गर्नुपर्ने कार्यः
अस्पताल भवन क्वाटर भवन नाला
काम सकिएको अवस्थाः
१०% काम सम्पन्न १०% काम सम्पन्न १०% काम सम्पन्न
काम बाँकी रहेको अवस्थाः
१०% टायल मार्वल र रंगरोगन तथा फिनिसिङ्ग कार्य भईरहेको २०% प्लास्टर भईरहेको, टायल मार्वल र रंगरोगन तथा फिनिसिङ्ग कार्य