सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउँनेको विवरण
सूचनाको हक अन्तर्गत सूचनाको हक मान्ने र पाउनेको विवरण:
| सि. नं. | सूचना माग्ने व्यक्तिको नाम र ठेगाना | सूचना माग गरेको मिति | सूचना उपलब्ध गराएको मिति | कैफियत |
| १. | बरुण झा, भलुवारी च्यारेक, राजविराज | २०८०/०१/१७ | २०८०/०१/१७ | |
| २. | सौरभ यादव, राजविराज-७ | २०८०/०१/२६ | २०८०/०२/०२ | |
| ३. | ललिता साह, सप्तरी समाचारदाता, गोरखापत्र दैनिक | २०७९/१०/१५ | २०७९/१०/१५ |